काठमाडौं/एजेन्सी । एक महिलाको आफ्नै गल्तीको कारण आफ्नै एक्स रेटेड भिडियो दुई हजार भन्दा बढी मानिसमाझ लिक भएको छ । यति मात्रै होइन ती महिलाको आफ्नै छोराको फेसबुकमा समेत सो भिडियो सेयर भएको छ । यसै कारण ती महिलाकी छोरा लाजले आफ्नो घर समेत जानका सकेका छैनन् ।

यस घटनापछि ती महिलाले केही दिनसम्म आफ्नो श्रीमानसँग कुरा पनि गरिनन् । बुल्गेरियाको स्थानीयवासी जिनेपा गलिबोवा नामकी एक महिलाले ब्रिटेनमा रहँदै आएका आफ्नो श्रीमानलाई आफ्नो प्राइभेट भिडियो पठाउन चाहन्थिन ।

तर सोसल मिडियामा गरेकी एक सानो गल्तीका कारण उक्त भिडियो हजारौंसामू सेयर हुनपुग्यो । ती महिलाको टाइमलाइनमा उक्त भिडियो सेयर भएको देखेर उनका साथी र आफन्तहरुलाई ठूलो झट्का लागेको छ ।

ती महिलाको २० वर्षीय एक छोरा छन् । जसले स्थानीय मिडियासँग कुराकानी गरेका छन्, जहाँ उनले भने, ‘उक्त भिडियो देखेर मलाई निकै असहज भयो । अब म ६ वर्षसम्म घर जान्न ।’

अहिले ती महिलाले उक्त भिडियो डिलिट गर्नका लागि आफ्नो साथीहरुको साहारा लिइरहेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah