अंधिकाश मानिसको मनमा उठ्ने एक आम प्रश्न भनेको यो धर्तीमा सबैभन्दा पहिले को व्यक्ति थिए । यो प्रश्न एक रोचक प्रश्न पनि हो, जसको बारेमा हरेक मानिसहरु जान्ने इच्छा छ । उक्त प्रश्नको जवाफको बारेमा कयौं आस्था अनि मान्यता रहेका छन् ।प्राचीन सभ्यता अर्थात् हिन्दु धर्मको पुराणमा उल्लेख भएअनुसार सबैभन्दा पहिले यो दुनियामा ‘मनु’ भएको बताइएको छ । त्यस्तै पश्चिमी सभ्यताको अनुसार यो दुनियाँमा सबैभन्दा पहिले ‘ऐडम’ भएको बताइन्छ ।

हिन्दु पुराणका अनुसार ‘मनु’को रचना भगवान् ब्रम्हाले गरेका हुन् ।ब्रम्हाले एक पुरुष र स्त्री बनाएका मानिन्छ, जसमा एउटाको नाम ‘मनु’(पुरुष) र अर्कोको नाम ‘शतरुपा’(महिला) । अतः यस दुनियाँमा जति पनि मानिसहरु छन् ती मानिसहरु सबै ‘मनु’ र ‘शतरुपा’का सन्तान हुन् । यस विषयमा पुराणमा बताएको छ कि ब्रम्हाले देवता, असुर र पित्रहरुको निमार्ण गरेपछि आफू शक्ति हिन महशुस गर्न थाले र के बनाउन भन्न तर्फ लागे त्यसपछि उनको शरीरबाट काया निस्क्यो । उक्त काया उनी जस्तै देखिने छाँया थियो । जसलाई उनले मानव अथात् ‘मनु’ नाम दिए ।

पश्चिमी सभ्यताको अनुसार दुनियाँमा सबैभन्दा पहिले ‘ऐडम’ थिए । पश्चिमी सभ्यता वा बाइबलमा इश्वरको शरीरबाट एक छाँयाको जन्म भएको र त्यसको नाम ऐडम(पुरुष) र एम्बेला (स्त्री)को जन्म भयो । निष्कर्षमा यी दुई सभ्यतामा समानता देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah