एजेन्सी । भारतको पटनाकी एक बेहुलीले आफैं जन्ती लिएर बेहुला लिन उनको घर पुगेकी छिन् । यस्तो रोचक विचित्रको विहे गर्ने दुलही हुन् स्नेहा राय । मुम्बइमा एक बैंकमा शाखा प्रबन्धक समेत रहेकी बेहुली आफ्नो रिती रिवाज र परम्परा भन्दा ठिक विपरित जन्ती लिएर बेहुलाको घरमा पुगेको यो निकै विरलै मध्येकी एक महिला बन्न पुगीन् ।

बेहुला अनिल कुमार भारतीय नेविमा लेफ्टिनेन्ट कमाण्डर कार्यरत भएको भारतीय मिडियाले जनाएको छ । शुक्रबार भएको बिहेमा बेहुली बनेकी स्नेहा तयार भएपछि साथीहरुसँग रथमा सवार भएर बेहुला लिन निस्किएकी थिइन् ।हाम्रो समाजमा बेहुला बेहुली लिन जाँदा गरिने परम्पराका अन्य कामहरु एकसाथ गरिएपछि विहे सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah