तपाईहरुले देख्नु भएको होला धेरै मानिसहरु बाँयाबाट दाँया काधमा काँचो धागोको डोरी लगाउने गर्छन। यो धागोलाई जनै भनिन्छ। जनै धार्मिक कारणले महत्वपुर्ण मानिन्छ। हिन्द धर्ममा जनैको विशेष स्थान छ तर अब यसका वैज्ञानिक कारणबारे पनि खोज अनुसन्धान गरिएको छ।
तपाईहरुले देख्नु भएको होला धेरै मानिसहरु बाँयाबाट दाँया काधमा काँचो धागोको डोरी लगाउने गर्छन। यो धागोलाई जनै भनिन्छ। जनै धार्मिक कारणले महत्वपुर्ण मानिन्छ। हिन्द धर्ममा जनैको विशेष स्थान छ तर अब यसका वैज्ञानिक कारणबारे पनि खोज अनुसन्धान गरिएको छ। ( भिडियो सहीत )



