एजेन्सी। तपाइँले धेरै प्रकारका फूल देख्नु भएको होला, तर आज हामीले जानकारी दिन लागेको फूलका विषयमा भने तपाइँलाई जानकारी नहुन पनि सक्छ। यो फूलको नाम डिपहिन्लेया ग्रे हो।  यो फूल हेर्दा अन्य फूल जस्तै देखिन्छ। तर यसमा बेग्ला बेग्लै प्रकारका खुशी छन्।

यो फूल र पानीबीच गहिरो सम्बन्ध छ।  किनभने पानीले यो फूललाई नयाँ रुप दिन्छ।   यो फूल पानीको सम्पर्कमा आउने वित्तिकै पारदर्शी हुन्छ। पानीमा आएपछि यो फूल क्रिस्टल बन्छ। यो फूल जापानमा पाइन्छ र यसलाई मानिसहरुले स्कलेटन फ्लावर पनि भन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah