प्रेमको कुनै सीमा, दायरा हुँदैन । मानिसहरूले प्रेममा फसेपछि ज्यान समेत दिने गर्दछन् । तर, कोही यस्ता पनि छन् आफ्नो प्रेम सावित गर्न प्रकृतिको नियमलाई पनि माथ दिने गर्दछन् । यी यस्ता एकजना प्रेमी हुन् जसको प्रेम प्रतिज्ञा देखेर नजिकका आँशु झार्न बाध्य बनेका थिए । यी ताइवानका एकजना युवक हुन् जो आफ्नो प्रेमिकासँग विवाह गर्न गइरहेका थिए । तर, दुर्भाग्यबस अचानक प्रेमिकाको मृत्यु भयो । आफ्नी प्रेमिकालाई अत्याधिक मायाँ गर्ने यी युवकले ती प्रेमिकाको अन्तिम अस्थिसँग सबैका सामुन्ने विवाह गरेरै छाडे । यति मात्र नभई अस्थिलाई युवतीजस्तै बनाएर वैवाहिक पहिरन लगाई विवाह गरिएको थियो । अझ त्यो अस्थिलाई विदाई गर्न आफै गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah