२६ फागुन – सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ । स्रोतका अनुसार आज साँझ ६ बजे राप्रपा नेपालका अध्यक्ष कमल थापाले उपप्रधान तथा स्थानीय विकास मन्त्रीको रुपमा सपथ लिँदै छन् । त्यस्तै राप्रपा दिलनाथ गिरीलाई पर्यटनमन्त्रीको रुपमा सरकारमा जाँदैछन् ।

अहिलेका स्थानीय विकासमन्त्री हितराज पाण्डे र पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई सरकारबाट फिर्ता बोलाउने तयारी भएको छ । पाण्डे माओबादी केन्द्र र शाही नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन् । कांग्रेस र माओबादीले एक/एक जना मन्त्रीलाई फिर्ता बोलाएर सरकार विस्तारको तयारी भएको हो । राप्रपाबाट सरकारमा जाने दुबै मन्त्रीको सफत आज साँझ ६ बजे राष्ट्रपतिको कार्यालय सिंहदरबारमा हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah