काठमाडौं । विश्वमा हरेक दिन नयाँ र अनौठा घटनाहरु हुन्छन, जुन सामान्य मानिसले विश्वास गर्न सक्दैन् । यो बिचमा इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा एक ससुराले ज्वाइँमाथि अनौठो आरोप लगाएका छन् ।

५५ वर्षीया नेडिसिटोले आफ्नी २३ वर्षीया विवाहित छोरी जमन्त्रीको अकस्मात् मृत्यु भएपछि उनका बुबाले ज्वाइँ बार्सहको लिंगका कारण आफ्नी छोरीको मृत्यु भएको आरोप लगाएका हुन् । एजेन्सीहरुका अनुसार मारोन जिल्लाको मारोन किडुल भन्ने गाँउमा आफ्नो छोरी ओछ्यानमा नै मृत फेला परेपछि पिता नेडिसिटोले ज्वाइँको लिंग अत्यधिक ठूलो भएका कारण आफ्नी छोरीको मृत्यु भएको भन्दै उजुरी दर्ता गराए ।

उजुरी प्राप्त भएपछि प्रहरीले ती ज्वाइँलाई गाउँबाटै पक्राउ गरेको थियो । ती ज्वाइँले ससुराले लगाएको आरोप झूटो भएको बताए । तर, गाउँलेहरूले पुरुषलाई उनलाई लिंग देखाउन दबाब दिए । स्थानीय बासिन्दाहरूको दबाब झेल्न नसकेपछि उनले भीडलाई आफ्नो लिंग देखाएको बताइएको छ ।

लिंग परीक्षणपछि ज्वाइँको लिंग सामान्य देखिन आयो । त्यसैले ती युवतीको मृत्युको कारण उनको ठूलो लिंग नभएर अन्य भएको बताएको छ । मृतक महिला लामो समयदेखि छारे रोगले ग्रस्त भएको बताइएको छ । ससुराले गरेको यो हर्कतले उनका ज्वाँई मात्रै नभई विश्वभरका मानिस आश्चर्यचकित भएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah