एजेन्सी – स्तनलाई महिलाको गोप्य अंग भनिन्छ । तर त्यही एउटा महलमा भने प्रर्दशनीका लागि राखिएको छ । नेपाली समाजमा महिलाको स्तनलाई गोप्य राख्नुपर्दछ भन्ने मान्यता रहेको भएपनि बेलायतमा भने सोही स्तनलाई एउटा गगनचुम्बी भवनमा राखेर प्रर्दन गरिएको छ । पश्चिमा देशहरुमा हामीलाई अश्लील लाग्ने गोप्य अंगका प्रदर्शनलाई सामान्य मानिन्छ ।

यही पश्चिमा संस्कृतिको नक्कल गर्न खोज्दा नेपालमा पनि यसको गम्भिर प्रभाव भने नपरेको होइन । यो बिचमा बेलायतको एक गगनचुम्बी भवनमा महिलाको स्तनलाई प्रदर्शनमा राखिएको छ । यो आफैंमा एक अनौठो दृश्य हो । यी तस्वीरहरु आमा दिवसको अवसरमा पदर्शन गरिएको थियो ।




