दमक/झापाको गौरादहको बेलाँगीमा केहिबेर अघि सवारी दुर्घटना भएको छ ।
बा २० च २७५२ नम्बरको कार र को २ च २३५७ नम्बरको पीकअप भेन एकआपसमा जुधेका थिए । घटनामा कोहि पनि घाइते नभएको स्थानीयले जनाएकाछन् ।
© 2026, All right reserved to Sawal Nepal