आँखालाई स्वस्थ राख्नका लागि, आफ्नो दृष्टि सदैब बचाई राख्नका लागि हामीले के गर्न सक्छौ त ? मानिसको सबै अंग अति नै संवेदनशील हुने गर्दछ । त्यस मध्ये आँखा एक धेरै नै संवेदनशील अंग हो । तसर्थ आँखालाई बढी हेरचाह गनुपर्दछ । आँखाको जाँच बेला-बेलामा गर्ने, सफा चिसो पानीले धुनु पर्दछ ।

सुत्नु भन्दा अगाडि आँखालाई सफा गर्ने ताकी दिनभरि आँखामा लागेका फोहोरहरु आँखामा नरहुँन भनेर यसलाई दैनिक रुपमा सफा गर्नु पर्दछ । आँखा पुछ्नका लागि नरम र सफा कपडा चाहिन्छ । यदि आँखाको हेरचाह राम्रो संग गर्न सकियो भने धेरै संक्रमण र अन्धोपनबाट पनि बच्न सकिन्छ ।

 

गर्मी र जाडोमा आँखालाई कसरी हेरचाह गर्न सकिन्छ ? आँखालाई सदैब राम्रो बनाई राख्नका लागि के-के गर्न सकिन्छ ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले आँखा रोग विशेषज्ञ डा. इन्दु ढुंगेल ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय