काठमाडौँ । पाल्पामा बाख्राले एक अनौठो बाख्रा जन्माएको छ। पाल्पाको रामपुर नगरपालिका–ं ६ तालपोखरा बस्ने कृषक गोविन्दबहादुर घर्तीको घरमा पालेको बाख्राले आठ खुट्टा भएको अनौठो बाख्रा जन्माएको छ ।एक वटा टाउको, आठ वटा खुट्टा, छातीबाट तल दुई भाग फाँटेर छुट्टीएको, चार वटा कान भएको, पाठापाठी नचिनिने खालको अनौठो बाख्रा जन्मिएको बताइएको छ ।

घर्तीले बाख्रा बिहान करिव ९ बजेतिर जन्मिएको बताएका छन् ।तर उक्त बाख्रा डेढ घण्टामा मरेको बताइएको छ।अनौठो बाख्रा जन्मिएपछि कृषक गोविन्दबहादुर घर्तीको घरमा हेर्नेहरुको भिड लागेको छ । अरु दुई वटा बाख्रा भने राम्रै जन्मिएको बताइएको छ । घर्तीले १० वर्ष भन्दा अगाडी देखि बाख्रा पालन गर्दै आएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah