एजेन्सी- मानिसहरू सर्प देख्दा डराउँछन्, भाग्छन् । तर भारतको गुजरातको माहिसागर जिल्लामा एउटा अचम्मको घटना घट्यो, जुन सुन्दा मात्रै पनि तपाईंको हाँसो थामिने छैन ।

माहिसागर जिल्लाको एक गाउँमा खेतमा काम गरिरहेका ७० वर्षीया एक जनालाई सर्पले टोक्यो । तर डराउनुको साटो उनले पनि त्यही सर्पलाई टोकिदिए ।

त्यसपछि उनलाई अस्पताल लगियो । तर उनको जान बचेन ।

जानकारीका अनुसार ७० वर्षीय पर्वत माला नाम गरेका मानिसलाई खेतमा काम गर्दैगर्दा साँपले टोकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah