काठमाडौँ । तपाईले कहिल्यै विचार गर्नु भएको छ ?कुकुरहरुले पिसाब फेर्ने बेलामा सधै खुट्टा उचालेर ठाडो चिजमा मात्र पिसाब फेर्छन् । के पिसाब फेर्न ठाँउ नभएर हो ?

 

तर होइन् , किनभने कुकुरलाई पिसाब फेर्ने जति नै धेरै ठाउँ दिए पनि उनीहरु रुख, गाडी, पर्खाल या त कुनै यस्तै ठाडो वस्तुमा पिसाब फेर्छन् । किन होला ?आज हामी तपाईलाई यसको अनौठो कारण बताउन गइरहेका छौँ ।

 

वास्तवमा डनहरुको जस्तै कुकुरहरुको पनि आफु राजा बन्ने एक इलाका हुन्छ । जहाँ आफ्नो टोलको कुकुरहरु भन्दा अन्य कुकुर प्रवेश गर्न पाउदैन् । तपाईले देख्नु भएको होला , अन्य कुकुर आउँदा लखेटेको । त्यसैले आफ्नो इलाकाभन्दा बाहिर गएर कुुकुरले मानिसहरुलाई पनि टोकदैन् ।

 

उल्टै पुच्छर लुकाएर हिड्छ । त्यसकारण आफ्नो इलाकामा अन्य कुकुरहरु प्रवेश गर्न नपाउन भनेर कुकुरले आफ्नो अनुहारभन्दा अग्लो ठाँउमा खुट्टा उचालेर पिसाब फेर्छन् । ताकि अन्य कुकुरले गन्धबाट थाहा पाउँछन् । त्यसैले कुकुरहरु सधैँ एउटा खुट्टा उचालेर रुख, गाडी, पर्खाल वा पिल्लरमा पिसाब फेर्छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah