काठमाडौँ । अम्बा एक प्रकारको मिठो फल हो । यसमा प्रशस्त मात्रामा भिटामिन ए,बी तथा सी पाइन्छ । अपच, ग्यास्टिक आदिका लागि अम्बा निकै लाभदायी मानिन्छ ।आज त्यही अम्बा खानुको फाइदाबारे कुरा गर्दै छौ । जसले हाम्रो स्वास्थ्यमा यस्ता ८ फाइदाहरु गर्छ । हेरौ

 

फाइदाहरु ,

-अम्बा खानाले कोलेस्टोरेल तथा मुटुरोगबाट बचाँउछ ।

-अम्बाले तपाईको शरिरको मोटोपन घटाउछ ।

-त्यस्तै अम्बाले स्मरण शक्ति बढाउनुका साथै क्यान्सर रोगबाट पनि बचाउँछ ।

 

-अम्बामा प्रशस्त मात्रामा प्रोटिन र फाइबर पाइने भएकाले मेटाबोलीजममा सुधार हुन्छ ।

 

अम्बाको पात खानुको फाइदाहरु
-अम्बाको पात चपाउनाले दाँत ,घाटीँ दुखेको ,जोर्नी तथा वाथ निको हुन्छ ।

 

-अम्बाको पात खानले अनुहारमा डन्डिफोर कम गरी छालामा समेत चमकता ल्याउँछ ।

 

-अम्बाको पात पानीमा उमालेर खाएमा कलेजोलाई निकै फाइदा गर्छ ।

 

-त्यस्तै अम्बाको पात पिसेर कपालमा लगाउनाले कपालको वृद्धि र विकाश तिब्र गतिमा हुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय