काठमाडौं – भारतको उत्तर प्रदेशमा एक दुलहीले जन्ती फर्काएको खबर सार्वजनिक भएको छ । युवतीले जागरुकताको उदाहरण प्रस्तुत गरेर रक्सीले टिल्ल परेका दुलाहासँग विवाह गर्न अस्वीकार गरिन् अनि जन्ती फर्काइदिइन् । अनि बिहेमा आएका अर्कै युवकले दुलहीसँग विवाह गरेर वैवाहिक वातावरण धमिलिनबाट रोके ।

लोनी नामक स्थानमा मंगलवार दिल्लीको रोहिणीबाट जन्ती आएको थियो । दुलही पक्षले जन्तीको भव्य स्वागत गरे तर दुलाहा जयमालाका लागि स्टेजमा चढेपछि वातावरण धमिलियो । दुलाहा रक्सीले झल्लु अवस्थामा थियो । उसले अत्यधिक मापसे गरेका कारण स्टेजमा राम्ररी उभिन समेत सकिरहेको थिएन ।

यस्तो झल्लु केटासँग विवाह गर्न दुलहीले पूरै अस्वीकार गरिन् । अनि वातावरण एकदमै निराशाजनक बन्यो ।

त्यसैबीच विवाहमा आएका एक युवकले दुलहीका पितासमक्ष विवाह प्रस्ताव राखे । त्यसलाई सबैले स्वीकार गरे ।

परिवारका सदस्यको सहमतिमा यी दुईजनाको विवाह सम्पन्न भयो र दुलहीलाई बिदा गरेर घर पठाइयो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah