घटनाका दिन पनि पत्नीले आफू अफिस जान लागेको बताएकी थिइन्। उनी घरबाट निस्किएर आफ्ना प्रेमीसँग बाइकमा बसेर मोरनी इलाकाको पलासराको एक होटलमा गइन्। पत्नीले आफ्नो प्रेमीसँग पतिलाई मार्ने योजना बनाइन्। अनि श्रीमानले फोन गरेर सो होटलमा बोलाइन्। त्यहाँ पुगेपछि आफ्नी पत्नी अरुसँगै देखे। त्यसपछि विवाद सुरु भयो। पत्नीले उनीहरु आफ्नो प्रेमी रहेको बताइन्।

भारतको चण्डीगढको मोरनी इलाकामा एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो। पक्राउ गरेबाट अचम्मको खुलासा भएको छ। मृतकको मृत्यु उनका पत्नीले आफ्ना प्रेमीसँग मिलेर गरेकी हुन्। यसको जानकारी मोबाइल कल, लोकेशन र महिलाको चुराबाट प्राप्त भएको हो।

यो विषय चण्डीमन्दिर प्रहरी चौकीका प्रमुख नवीन कुमारले पत्ता लगाएका हुन्। अहिले महिलालाई नियन्त्रणमा लिइएको छ भने उनका प्रेमी भने अझै फरार रहेको भारतीय संचारमाध्यमले जनाएका छन्।

प्रहरी अनुसन्धानमा मृतक इस्लामकी पत्नी श्यामा प्रवीण आफ्ना श्रीमानलाई आँफू सधैं अफिस जान लागेको बहाना बनाउँथिइन्। उनका श्रीमानले खासै कमाइ गर्दैन थिए। त्यही कारण पत्नी तनावमा थिइन्।

घटनाका दिन पनि पत्नीले आफू अफिस जान लागेको बताएकी थिइन्। उनी घरबाट निस्किएर आफ्ना प्रेमीसँग बाइकमा बसेर मोरनी इलाकाको पलासराको एक होटलमा गइन्। पत्नीले आफ्नो प्रेमीसँग पतिलाई मार्ने योजना बनाइन्। अनि श्रीमानले फोन गरेर सो होटलमा बोलाइन्। त्यहाँ पुगेपछि आफ्नी पत्नी अरुसँगै देखे। त्यसपछि विवाद सुरु भयो। पत्नीले उनीहरु आफ्नो प्रेमी रहेको बताइन् । त्यसपछि इस्लामले पत्नीलाई थप्पड प्रहार गरे। उनको चुरा पनि फुटे। पत्नीका साथीले इस्लामको घाँटी थिचे। त्यसपछि दुवैले इस्लामको अनुहारमा ढुंगा प्रहार गरेर हत्या गरे। एजेन्सी।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah