प्रकाश योगी / पछिल्लो समय मा नेपाली लोक दोहरी क्षेत्रमा एउटा चर्चित नाम हो श्री देबि देबकोटा, देबकोटाका आवाज मा रहेका केही गित अत्यन्तै चर्चित र बिबाद मा पनि मुछिय प्रकाश कटुवाल संग प्राय गित गाउने श्री देबिको आवाज र कटुवालको आवाज मा रहेको ढाडे बिरालो चोर बिरालो पल्यो जस्ता चर्चित गित मा आवाज दि सकेकी गायिकाले पछिल्लो समय मा पन्चेबाजा गित आमाले टपरी गासेको किन हो मेरो बिहे गरिदिन हो, गित बजार मा सार्बजनिक भय संगै चर्चा को शिखर मा छ । गितमा श्री देबि देबकोटा र बद्री पंगेनी को स्वर रहेको छ। शंकर बि सी को निर्देशन मा रहेको गित मा सुरवीर पन्डित दारी बा रमा थपलिया शंकर बि सी रीना थापा को कमेडी अभिनय हेर्न सकिन्छ ।चर्चित शब्द संकलक एकनारायण भण्डारी को लय शब्द रहेको गित लाई नवीन घर्ती मगर ले गरेका छन भने गित अन्नपूर्ण भिजन बाट बजार मा आयको हो । कमेडी गित भएकाले पहिला का गित जस्तै यो गितलाई पनि दर्शक श्रोताले मन पराउने गायिका श्री देबिले आशा रहेको बताइन। गितको सफलताको हाम्रो तर्फ बाट शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah