काठमाडौँ । सद्गुरु नामबाट परिचित जग्गी वासुदेव चिन्तक लेखक हुन् । आफ्नो विचार र चिन्तान प्रस्टसँगा बुझ्ने भएकाले उनको प्रवचन सुन्ने जो कोही मानिस लालयित हुने गर्छन् । ढोग, आडम्बर, अन्धविश्वासमा होइन् उनी जैज्ञानिक आधारमा टेकेर आफ्नो आध्यात्मिक विचार प्रवाह गर्ने गर्छन् ।
भारतको कर्नाटकमा जन्मिएका उनको पिता चिकित्सक थिए । सद्गुरुले करिब ८ सय भन्दा बढी भाषमा पुस्तक रचना गरिसकेका छन् । आज हामी तपाईहरुलाई सद्गुरुका केही वचनको बारेमा बताउन गइरहेका छौँ । जसले तपाईको सोच नै परिर्वतन गर्नेछ ।
१.परिश्रम कष्टपूर्ण नबनोस् । जब तपाई मेहनत गनुहुन्छ त्यो मेहनत आनन्द र प्रेमले भरियोस् ।
२.तपाई जुन काम गर्दै हुुनुहुन्छ त्यो कामलाई अन्तिम बनाउनुहोस् । भविष्यको लागि बचाइराख्नु पर्दैन् ।
३.जब मानिस एक्लै हुन्छ । उ आध्यात्मिक हुन्छ । तब समुहमा बस्छ त्यहाँ धार्मिक बन्छ ।
४.यदि तपाईलाई कसैलाई प्रेम गर्नुहुन्छ भने गर्नुहोस् गर्नुहोस् । जुन अरुलाई मन नपर्न पनि सक्छ । तर तपाईलाई भने मन पर्नुपर्छ ।
५.तपाई रहेको वरपर रहेका मानिसहरुमा कति तालमेल छ भन्ने कुरा वातावरणले नै तय गर्नेछ । ताकी संसारमा कति सजग भएर काम गर्नुपर्छ ।
६.तपाई चाहनुहुन्छ की तपाईसँग प्रेम त गर्नुहोस् तर ती सबैसँग प्रेम गर्नुपर्छ भन्ने छैन् ।
७.चेतना तपाईको अस्तित्व हो । यसकारण तपाई आफ्नो चेतना गुमाउँदै हुनुहुन्छ जबकी तपाईको विचारलाई भावना र शरिरसँग जोड्नुहुन्छ ।
८.जीवन एउटा सम्भावना हो । सम्भावनालाई खुल्लाा राख्न चाहनुहुन्छ भने कुनै किसिमको धारण नबनाउनुहोस् ।
९.जो व्यक्ति निरन्तर दिशा परिवर्तन गरिरहन्छ उ कही कतै जान चाहँदैन् ।
१०. हरेक समय शरिर मन भावना र उर्जाको स्तरमा काम गर्नुहोस् । हरेक कामले एउटा विशेष स्मृति तय गर्दछ । त्यो स्मृती हो कर्म ।



