जु गिरी प्रोडक्सन तथा शुभेच्छा इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्र ‘शिवम’ को गीत यतिबेला धमाधम छायाँकन भइरहेको छ । गुन्द्री तानी बस नानी आउ रोधी घरमा … बोलको गीत यतिबेला छायाँकन भइरहेको हो । गीतमा श्रीकृष्ण बम मल्ल र किरण गजमेरले संगीत भरेका छन् । यस गीतबाट संगीतकार श्री कृष्ण बम मल्लले गायनमा डेब्यु गरेका हुन् । गीतको निकै महंगो खर्चमा छायाँकन भइरहेको निर्देशक राजु गिरीले बताएका छन् । निर्देशक गिरीका अनुसार गीत राम्रो बनेको र चलचित्रको यो गीत निकै चर्चित हुनेमा आफु विश्वस्त रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah