भक्तपुर : लगनखेलको अलपत्र अवस्थामा छोडेको भैँसीलाई सोमबार बिहान ६ बजे करुणा पशु स्याहार केन्द्रले उद्दार गरेको छ।तराईबाट व्यापारीले मासुको लागि सवारी साधनमा कोचेर निर्ममतापूर्वक ल्याइएको एउटा भैँसीलाई अलपत्र अवस्थामा लगनखेलको पाटन अस्पताल नजिकको चोकमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

 

प्रहरीकै रोहबरमा करुणा पशु स्याहार केन्द्रले उक्त भैँसीको उद्धार गरेको थियो । भैसीको अबस्था निकै नाजुक रहेको छ। उक्त भैसीको एउटा खुट्टा राम्ररी चल्दैन भने शरीरको ठाउँ-ठाउँमा चोटपटक देखिन्छ। उद्दार गरिएकै दिन एक व्यक्ति “म हुँ भैँसीको मालिक, मेरो भैँसी चाहियो” भन्दै करुणा पशु स्याहार केन्द्रमा गई धम्की दिइरहेको केन्द्रका सस्थापकले जानकारी दिए। तर उनले नै ल्याएको कुनै ठोस प्रमाण नभएको र निर्ममतापुर्वक काट्न लैजान नदिने बताएका छन्।

 

घाइते भैसीलाई पेनकिल्लर औषधी दिईएको छ भने भेटनरी डाक्टरबाट उपचार हुने केन्द्रमा कार्यरत तुलाधर राजबंशीले बताए। उनी भन्छन, ”बाटो देखि अहिलेसम्म नै भैसी रोहिरहेको छ र यी हामी जस्तै प्राणि हुन्। हामी बोल्न सक्छौ यी बोल्न सक्दैनौ त्यति मात्र फरक हो। आज यो भैसी ममभित्रको मासु बन्नबाट जोगियो।”

 

उनले मानिस साहाकारी प्राणि भएको कारण सकेसम्म मासु नखान अनुरोध गरेका छन्। उद्दार गरिएर लाइएको भैसीजस्ता धेरै चौपायाहरु अव्यस्थित रुपमा सडकपेटीमा छोडिएको हुन्छ जुन अत्यन्त दुख लाग्दो कुरा हो।हेर्नुहोस भिडियो :

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah