एजेन्सी । पाकिस्तानी क्रिकेटर असिफ अली आफ्नी छोरीको अन्तिम संस्कारपछि विश्वकप खेल्न शनिबार इंग्ल्याण्ड पुगेका छन्।

 

असिफ केही समय अगाडी पाकिस्तान र इंग्ल्याण्डबिच भएको एक दिवसीय सिरिजमा टिममा रहेका थिए तर १९ महिनाकी छोरी दुआ फातिमाको मृत्यु भएपछि पाकिस्तान फर्केका थिए। फतिमालाई क्यान्सर भएको थियो र उनको अमेरिकामा उपचार भइरहेको थियो।

 

 

उनको बिहिबार पंजाब प्रान्तमा अन्तिम संस्कार गरिएको थियो। इंग्ल्याण्ड जानुभन्दा पहिला असिफले ट्वीट गरेका थिए। जसमा लेखेका छन्, ‘म दुआ फातिमालाई एक योद्धाको रुपमा याद राख्न चाहन्छु। उनी मेरी तागत र प्रेरणा थिइन्। तपाईहरु सबैसँग मेरी राजकुमारी छोरीको आत्माको शान्तिको लागि प्रार्थना गर्न अनुरोध गर्छु।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah