आजको- पञ्चाङ्ग: वि.सं. २०७६ जेठ १०, शुक्रबार, इ.स. २०१९ मे २४,शकसंवत् १९४१,परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ बछलागा, ज्येष्ठ कृष्णपक्ष, षष्ठी, ३०:०६ उप्रान्त षष्ठी, नक्षत्र– उत्तराषाढा, ७:५८ बजेउप्रान्त श्रवण, योग– शुक्ल, १०:५८ बजेउप्रान्त ब्रह्म, करण– गर, १७:१४ बजेदेखि वणिज, ३०:०६ बजेउप्रान्त वणिज, आनन्दादिमा कालदण्ड योग, चन्द्रराशि– मकर, सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १८:४९ बजे र दिनमान ३४ घडी ०१ पला।

भोलिको- पञ्चाङ्ग वि.सं. २०७६ जेठ १८,शनिबार,इ.स. २०१९ जुन १, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ बछलागा,ज्येष्ठ कृष्णपक्ष, त्रयोदशी, १६:३२ उप्रान्त चतुर्दशी, नक्षत्र– भरणी, २४:३५ बजेउप्रान्त कृत्तिका, योग– शोभन, १३:०२ बजेउप्रान्त अतिगण्ड, करण– वणिज, १६:३२ बजेदेखि भद्रा, २८:३४ बजेउप्रान्त शकुनि, आनन्दादिमा ध्वांक्ष योग, चन्द्रराशि– मेष, सूर्योदय– ५:११ बजे, सूर्यास्त– १८:५४ बजे र दिनमान ३४ घडी १७ पला। सिथिचह्रे पूजा।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बैदेशिक सहयोग बढे संगै,बोलीको प्रभाब बढ्नेछ,साथिहरुको सहयोग पाइनेछ भने नंया साथि संगको मित्रता सुमधुर बन्नेछ,दुर्घटनाको सम्भाव्य रहेको छ,आजको शुभ अंक १ रहेको छ ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,धार्मिक भावमा नकारात्मक उर्जा बढ्नेछ,सामाजिक सेवामा गति बढ्नेछ,मुद्दा मामिलाको झन्झटले विवाद हुन सक्छ,आजको शुभ अंक ८ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
रोकिएका कामपुरा गर्न सकिनेछ,पशुपालक कृषक बर्गको लागि फाइदाजनक समय रहनेछ,धार्मिक आस्था बढ्ने छ,खर्च र चिन्ता बढ्न सक्छ,समय अनुकूलको बन्नेछ ,आजको शुभ अंक ६ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राम्रो लगाउने मीठो खाने अवसर मिल्ने छ,प्रणय सम्बन्धमा मिठासता थपिनेछ,मनोरन्जनात्मक कार्यमा धन र समय खर्च गरिनेछ,लामो यात्राको सम्भाव्यता रहने छ,आजको शुभ अंक ९ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पढाई लेखाइमा सुधार आउनेछ, साहित्यिक लेखनमा समय व्यतित हुनेछ,रमाइलो भेटघाट हुनेछ भने विरोधीहरु तपाइको सहयोगी बनेर आउनेछन,आजको शुभ अंक १० रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विभिन्न धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,अध्यात्मिक शक्ति बढ्ने छ,घर जग्गा जमिन समस्याले सताउन सक्छ,आजको शुभ अंक ७ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्छ भने मनमा खराब बिचार आउनाले -विवाद बढ्न सक्छ, विश्वास गरेका व्यक्तिले धोका दिने छन्,आजको शुभ अंक ५ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
समयमा सहि निर्णय लिन नसक्दा नोक्सानी व्यहोर्नु पर्नेछ,समय सुधार आउनेछ,प्रतिष्ठामा वृद्धि हुनेछ,आफन्त तथा साथीभाइको सहयोगमा महत्वपूर्ण कार्य पुरा हुनेछ,आजको शुभ अंक ५ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चिन्ताबाट धेरै हदसम्म मुक्ति पाइनेछ,पराक्रमी काममा चित्त लाग्नेछ,धन सम्पति संचय गर्ने अवसर मिल्नेछ,अरूलाई बुझाउन सक्ने शक्ति प्राप्त हुनेछ ,आजको शुभ अंक ११ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राम्रो लगाउने विदेश यात्रा गर्ने उचित अवसर मिल्नेछ,नंया ज्ञान आर्जन गर्ने अवसर पनि मिल्नेछ भने बालबालिका संग सम्बन्धित काममा समय व्यतित हुनेछ,आजको शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मान सम्मानको वृद्धि हुनेछ,आर्थिक हिसाबले समय बलबान रहनेछ,अलिक खराब समय छ,दुर्घटना तथा चोट पटक लाग्ने सम्भावना रहेको छ,बौद्धिक कार्यमा सफलता मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)
साथि भाइ,नोकरी तथा ब्यबासयिक सफलताले नंया उचाई लिनेछ,प्रतिष्ठित काममा सरिक हुने अवसर मिल्नेछ, भेटघाटमा भ्रमणको सम्भावना रहेको छ,आजको शुभ अंक १२ रहेको छ।



