काठमाडौं, १८ जेठ । सामान्यतया आजसम्म हामीले शिक्षकले छात्रा बलात्कार गरेको सुनेका वा पढेका छौं । तर, दुई जना महिला शिक्षकले आफ्नै छात्र (किशोर) लाई बलात्कार गरेको खबर बाहिर आएको छ ।

उनीहरूले कक्षा १० मा अध्यानरत केटा विद्यार्थीलाई मदिरा सेवन गराई बलात्कार गरेका हुन् । अमेरिकाको क्यालिफोर्नियाको कोविना शहरको यो घटना जहाँ दुई महिला शिक्षकले छात्रको यौन शोषण गरेका हुन् ।

शिक्षिकाहरूले छात्रलाई एकान्तमा बोलाएर पहिला मदिरा सेवन गराएर छात्रहरुसँग जबरजस्ती यौन सम्पर्क राखेको खुल्न आएको छ । यो घटनापछि पनि ती महिलाहरुले फेरि केटा विद्यार्थीको ग्रुपमा जाने योजना बनाए ।

ती महिला शिक्षक दोस्रो पटक एक नयाँ महिला शिक्षक मिशेल हिरेलीलाई सँगै ल्याएर आइन् । दुई शिक्षिका मिलेर फेरि विद्यार्थीलाई रक्सी पिलाएर दुई केटा विद्यार्थीको बलात्कार गरेको घटना बहिरिएको छ । गोपनीयताको कारण कसैको पनि नाम नखुलाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah