नेपाली राष्ट्रिय फुटबल टोलीले आज (आइतबार) बेलुका मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले मलेसियासँग उसैको मैदानमा साँझ ८ः०० बजे मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

कतार विश्वकप छनोटको तयारीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई मैत्री खेलमा सहभागी गराउन थालेको हो । नेपाल र मलेसियाबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

फिफा बरियतामा नेपाल मलेसियाभन्दा माथि छ । तर, मलेसियाको प्राविधिक पक्ष राम्रो छ । वरियतामा नेपाल एक सय ६१औं स्थानमा छ भने मलेसिया एक सय ६८औं स्थानमा छ ।

मलेसियासँगको खेलपछि नेपालले चाईनिज ताईपेईंसँग यही जुन ६ तारिख मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाली टोली मलेसियाबाट सिधै चाईनिज ताईपेईं जानेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah