झट्ट हेर्दा राम्रो लाग्ने अक्षर नियम संगतले सही नहुन सक्छन् । विश्वका अधिकांश भाषा अक्षरको बनोट सीधा र बक्र रेखा ‘ऋ’ बाट नै बनेको हुन्छ । हरेक खालका अक्षरको उत्कृष्ट लेखाइका लागि केही आधारभूत कुरामा ध्यान दिनुपर्छ ती यसप्रकार छन् :

– अक्षर स्पष्ट र सबैले बुझ्ने हुनुपर्छ ।
– अक्षरको आकार समान हुनुपर्छ ।
–नेपाली अक्षर लाइनभन्दा मुनि झुन्ड्याएर लेख्नुपर्छ ।
–अक्षरको माथि अनिवार्य डिको तान्नुपर्छ ।
–डिको दिँदा सीधा र कापीको तेस्रो धर्को छोपिने हुनुपर्छ ।
– अक्षरमा दिइने मात्राले अक्षर छुनुहुँदैन ।
– डिकोले सबै अक्षर र मात्रालाई छुनुपर्छ ।
–एउटा अक्षरले अर्को अक्षर र एउटा शब्दले अर्को छुनुहुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah