
बिहिबार राती साढे ८ बजे पथरीमा भएको बस दूर्घटनामा ४ जनाको मृत्यू भएको घटनाले सबैलाई स्तब्ध बनाएको छ । मोटरसाइकलमा ठक्कर दिएर बस सडक पेटीमा रहेको रुखमा ठोक्किएको थियो ।ना. ५ ख ५३८७ नम्बरको बस र मे.४ प ८५११ नम्बरको मोटरसाईकल दुर्घटना, ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।




