मलेसिया
बिगत का बर्ष झै मजदुर दिबश को अबशर पारी युनिक धमाका ले युनिक धमाका ५ आयोजना गर्ने भयको छ। युनिक धमाका ४ बाट निकै चर्चा मा आयकी आइट्म डान्सर रिया एकल साझ को आयोजना हुने आयोजक नबिन खडका ले जानकारी दिनुभयो । कार्यक्रम मा अतिथि गायक का रुप मा लोक दोहरी गायक प्रकाश योगी आधुनिक गायक आइडिप प्रधान र थुप्रै स्थानिय कलाकार को प्रस्तुती रहने आयोजक भिम सेन के सी ले जानकारी दिए। कार्यक्रम मे  १ तारिकमा रिभर-भ्युको सभा हलमा र मे ९ तारिकमा संप्तरंगी को हल जोहर मुहार मा आयोजना हुने छ । ग्रेट कंन्चनजघा एस. डि. एन. बि. एच. डि. को ब्यबस्थापनमा हुने कार्यक्रम को मिडिया पार्टनर  सवाल नेपाल रहने छ । हाम्रो तर्फ बाट कार्यक्रम को सफलता को शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah