प्रकश योगी
पछिल्लो समय मा नेपाली सागितिक क्षेत्र मा नया पुस्ता का नया अनुहार हरु निकै देखिन थालेका छन कोहि सोख का लागी त कोहि यसै क्षेत्र बाट केहि गर्ने अठोट लिएर सांगितिक क्षेत्र मा प्रबेश गरेका हुन्छन, तेसै भिड मा एउटा प्रतिभावान र सांगीतिक क्षेत्र मा सफल हुने लक्ष्य का साथ अनबरत रुप मा संघर्ष गरिरहेकी प्रतिभावान डान्सर तथा गायिका हुन रितु तामाङ । धादिङ मा जन्मिएकी रितु २०६९ साल बाट सांगितिक क्षेत्र मा प्रबेश गरेकी हुन । उनिले अहिले सम्म दर्जनौं गित मा आफ्नो जादुमय स्वर र अभिनय गरि सकेकी छिन । यस बेला उनि मलेसिया को सांगितिक यात्रा मा मलेसिया मा हुनुहुन्छ बिशेष त यस समय मलेसिया मा हुने थुप्रै कार्यक्रम मा रितु को माग बडदो छ ।दोहरी गित का लागी होस या डान्स जे सुकै का लागी पनि उन को माग यति बेला बडदो छ । उसो त उन ले गायन क्षेत्र तामाङ गित बाट म्हेन्दोमाया म्युजिक अवार्ड पनि आफ्नो कब्जा मा ल्याउन सफल भै सकेकी छिन ।नेपाली लोक दोहरी र लोक दोहरी को नृत्य का बारेमा रितु भन्छिन लोक दोहरी मा मौलिकता हराइरहेको छ गुन्यो चोली प्राय देखिन छाडी सके तर सके सम्म हाम्रो सस्कृती बचाउनु पछिल्लो समय का कलाकार को जिम्मा हो । प्राय स्टेमा सारी लगाएर प्रस्तुती दिने रितु ले गति छाडा नृत्य को सबै ले बिरोध गर्नु पर्ने बताइन । हेर्नुश उहा को लाइभ दोहरी सांगितिक क्षेत्र मा रितु लाइ सफल ता को कामना ।





