झापा दमककी १३ बर्षिया बालिका सुदृष्टि राई पछिल्लो समयमा एउटी उदयमान गायिका हुन् । झापा लगायत पूर्वमा अहिले उनि धेरै स्टेजहरुमा देखिन्छन् र आफ्नो स्वरले सबैलाइ प्रभावमा पार्छिन् । ९ बर्षको उमेरदेखि गीत गाँउदै आएकी उनको प्रतिभा र गाँउने शैलीललाइ सबैलाइ मोहित नै बनाइदिन्छ । उनले दमकको एक स्थानीय कार्यक्रममा यसरी आफ्नो गीतले सबैलाइ मोहित बनाइन् । हेर्नुहोस भिडियो
शब्द र भिडियो बिष्णुप्रसाद पोखरेल
https://www.youtube.com/watch?v=apc_neU3LjM&pbjreload=10



