प्रकश योगी
मलेसिया मा हुने नेपाली सास्कृतिक कार्यक्रम का लागी नेपाल बाट चार कलाकार मलेसिया आउने भएका छ्न । हरिराया कन्सर्ट २०१७ नामक कार्यक्रम लाइ मकालु सांगीतिक सरगम ले आयोजना गर्ने भएको छ । हरिराय कन्सर्ट का लागी नेपाल बाट चर्चित सुपर स्टार गायक राजेश पायल राइ चर्चित हास्यकलाकार दिनेश काफ्ले चर्चित लोक गायिका मिना लामा डान्सर मोडल मल्लिका थोकर तामाङ को बेजोड प्रस्तुती रहने छ । यसै गरि मलेसिया मा निकै चर्चित रहेका र दर्शक को मन जित्न सफल गायक श्री राइ र दर्जनौं स्थानिय कलाकार को प्रस्तुती रहने आयोजक मचिन्द्र लिम्बु ले जानकारी दिनु भयो ।

कार्यक्रम २५ जुन २०१७ देवन हल मलक्का र २६ जुन देवन हल (चाइनिज स्कुल )सेनाइ जोहर मा दिउँसो १२ बजे बाट कार्यक्रम सन्चालन हुने छ गायक तथा आयोजक श्री राइ ले जानकारी दिनुभयो । कार्यक्रम मा उपस्थित भै कार्यक्रम सफल पारी दिन हुन आयोजक माया राइ ले सम्पुर्ण मलेसिया मा बस्ने नेपाली हरु मा आग्रह गर्नु भयो । गोर्खाली रेस्टुरेन्ट को प्रायोजन मा हुने कार्यक्रम मा www.sawalnepal.com मिडिया पार्ट्नर  रहेक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah