गायक क्षितिज कुलुङ्ग आफ्नो नयाँ गीत ‘आकाशै बाट​’का कारण यतिबेला चर्चामा छन् । संखुवासभा माङ्तेवा स्थाई घर भई बिगत दश बर्षदेखी निरन्तर सङीत श्रृजनामा सकृय गायक कुलुङ्गले म्यूजिक नेपालबाट हालै सार्वजनिक गरेको गीत मार्फत आफ्ना दर्शक स्रोताहरु माझ पुगेका हुन् । संजय र मनिषाले कलात्मक अभिनय गरेको गीतमा ऋिषि जमर्कट्टेलको शब्द तथा ध्रुव डी – वानको सङीत रहेको छ । सागर गौतमको छाँयाकन रहेको गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन । बिभिन्न फुटकर एल्बमहरुमा समेत स्वर दिइरहेका गायक कुलुङ्ग काठमाडौँका १५ वटा भन्दा बढि स्कुलहरुका सङीत प्रशिक्षकका रुपमा काम गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah