बेइजिङ। छिमेकी राष्ट्र चीनको खानपानको शैलीले धेरैलाई जिब्रो टोक्ने नै बनाउँने गर्छ । चीन अनौठो– अनौठो परिकार खानको लागि बिश्वभरमा नै प्रचलित छ । केहि समय अगाडी चीनमा नै भर्खरै जन्मेको तर मृत्यु भईसकेको बच्चाको सुप खाने खबर , तस्बिर र भिडियो भाईरल भएको थियो । तर उक्त तस्बिर र भिडियोको वास्तविकता खुलेर आउने भने सकेन । यही कारण पनि चीनको खानपान चर्चित पनि छ अनि अलोचित पनि ।

चीनको अर्काे भिडियोले पनि त्यसरी नै सनसनी मच्चाएको थियो । जुन भिडियोको खुबै आलोचना पनि भएको थियो । रक्सीको बोटलमा जिउँदो सर्पलाई हाली मारेको भिडियोले सर्बत्र आलोचना पाएको थियो ।रक्सी बनाउँने यो पारम्पारिक तरिकाले बनाईएको रक्सी चीनमा निकै मिठो हुने भन्दै यस किसिमको रक्सीको माग पनि निकै हुने गरेको छ ।

भिडियोमा कोबरा सर्पलाई चामलबाट बनेको रक्सीमा हालेर बोटल बन्द गरिएको छ । बन्द बोटलभित्र केहि समयपछि सर्पको ज्यान जान्छ ।अनि चीनका मानिसहरु त्यो रक्सीलाई निकै मिठो मानेर खाने गर्दछन् । यतिमात्र होईन चीनका मानिसहरु कुकुर , बिरालो , गोही लगायतका जनावरको मासु पनि निकै मन पराउँने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah