फर्सीको मुन्टा प्राय सबै गाउँ तथा शहरका अधिकांश मानिसहरुले पकै पनि खानुभएको छ तर यसको फाईदा के हुन्छ भनेर प्राय मानिसहरुलाई जानकारी नभएको हुनसक्छ त्यसको लागि हेर्नुहोस् यो जानकारीःफर्सीको मुन्टामा विभिन्न प्रकारका पौष्टिक तत्वहरु पाइन्छन् । यो भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो ।

फर्सीको मुन्टा खानुको फाइदाहरु

 

१ शरिरलाई उच्च रक्तचाप र क्यान्सर जस्ता खतरनाक रोगबाट बचाउछ ।
२ फर्सीको मुन्टाले तपाई बढ्दो उमेरलाई छेकेर जवान बनाइदिन्छ ।
३ आँखाको देख्ने सक्ने क्षमता बढाउछ ।

 

४ कोलेस्ट्रोललाई नियन्त्रण गर्न मदत गर्दछ ।
५ फर्सीको मुन्टा खानाले प्रजनन क्षमतामा वृद्धि हुन्छ ।
६ छालाको लागि फाइदाजनक हुन्छ ।
त्यसैले यि फाईदाहरुका लागि खाने गर्नुहोस् फर्सीको मुन्टा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय