एजेन्सी । अहिले सामाजिक सञ्जालमा एउटा फोटो निकै भाइरल बनेको छ । सुत्केरी महिला र नवजात शिशुको यो फोटो विश्वभरी भाइरल बनेको हो । बच्चा जन्माउँदा शल्यक्रिया गर्दाको घाउको दाग, नवजात शिशु र महिलाको गुप्तांग समेत देखिने गरी खिचिएको यस तस्बिर सामाजिक संजालमा भाइरल बनेको हो ।

यो फोटो फोटोग्राफर हेलेन एलेरले खिचेकी हुन् । उनले खिचेको यो श्याम श्वेत तस्बिरमा शल्यक्रिया गर्दा खेरी भएको घाउको खतले सांकेतिक रुपमा एक अज्ञात आमा र नवजात शिशुलाई बचाएको उल्लेख गरिएको छ ।

यो तस्बिरलाई जब उनले आफ्नो फेसबुक पेजबाट सार्वजनिक गरिन्, तब यसको प्रभाव बढ्यो । तस्बिरलाई लाखौ मानिसहरुले हेरेर आफ्नो पेजबाट सेयर गरेका छन् । ‘एक महिलाले बच्चा जन्माउँदा मैले यो तस्बिर लिएकी हुँ । सी सेक्सन गर्दा ती महिला आफू निकै भयभित भएकोे बताएकी थिइन्,’ हेलेनले भनिन् । ‘गत साता उनलाई सुत्केरी व्यथा लागेको थियो । तर, जटिल अवस्थाका कारण उनको आकस्मिक सी सेक्सन गर्नुप¥यो ।

‘उनले मलाई बोलाएर आफूलाई र शिशुलाई नै बचाएको भन्दै तस्बिर खिच्न आग्रह गरिन्,’ फोटोग्राफर महिलाले भनिन् ।सी सेक्सनलाई निकै सम्वेदनशिल विषय मानिन्छ । यस तस्बिरमा देखिएकी जस्तै अन्य गर्भवती महिलाले स्वभाविक रुपमा यौनांगबाट बच्चा नजन्माउँदा आफूले जन्म नै नदिएको जस्तो समेत बताउने गरेको बताइन्छ । यो प्रविधिले महिलालाई प्रसव पिडाका क्रममा ज्यान जोगाउनबाट समेत बचाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah