काठमाडौं, १० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असोज अन्तिममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने तयारी भएको खुलासा गरेका छन् ।

प्रचण्ड-जिनपिङ भेट भारतको गोवामा असोज २९ र ३० गते हुने ब्रिक्स सम्मेलनमा भाग लिनेक्रममा हुनेछ ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार बसेको हेडक्वाटर बैठकमा यस्तो जानकारी दिएका हुन् ।

उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणका क्रममा चिनियाँ पक्षले नै ब्रिक्समा भेट्ने प्रस्ताव गरेको जानकारी प्रचण्डले बैठकलाई गराए । सोही भेटबाट राष्ट्रपति जिनपिङको नेपाल भ्रमणको मिति तय हुने उनको भनाइ थियो ।

साथै प्रचण्डले आफ्नो पार्टी र चीनबीच सम्बन्ध राम्रो रहेको बताउँदै आफूहरुबारे चीनलाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको जीकिर गरे ।

आजको बैठकले आगामी कात्तिक १० र ११ गते राष्ट्रिय भेला गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah