प्रकाश योगि
बजाज मा पानी पुरी साइकल किन्न जाम ढाड दुखेर मार्यो रमाइला गित बाट निकै चर्चा मा आयकी गायिका जानकी तारमी मगर र गणेश सिंङ ठकुरी को आवाजमा रहेको अन्जली भण्डारीको लोक दोहरी एल्बम फेरियो तिम्रो मन बजारमा सार्वजनिक भयको छ ।अन्जली भण्डारी को शब्द सृजना मा र प्रेम सिंङ ठकुरी को लय रहेको गीत मा भिडियो छयाङकन हरिनारायण चौधरी को रहेको छ ।प्रकाश भट्ट को निर्देशन मा रहेको म्युजिक भिडियो मा महेन्द्र गौतम र रन्जिता गुरुङ को अभिनय रहेको छ बिष्णु शर्मा ले सम्पादन गरेको म्युजिक भिडियो लाइ सनराइज म्युजिक प्रा.ली ले बजार ब्यबस्थापन गरेको छ । माया प्रेम धोका स्वार्थी संसार का बिषय समेटेको सब्द भयका ले दर्शक श्रोता ले पहिला का गित झै यो गित लाइ पनि माया गर्नु हुनेछ भन्ने बिश्वास रहेको गायिका तारमि ले बताइन ।गित को सफलता को लाइ हाम्रो तर्फ बाट शुभकामना ।



