एजेन्सी । इंस्टाग्राम किंगले एक रातमा झण्डै ७ करोड नेपाली रुपैयाँ खर्च गरेका छन् । इंस्टाग्राम किंगको रुपमा परिचित अमेरिकी नागरिक डेन बिल्जेरियनले लण्डनमा आयोजना गरेको पाटीमा एकै रातको ७ करोड नेपाली रुपैयाँ बराबर ( खर्च पाउण्डमा गरेका थिए) खर्च गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । डेन बिल्जेरियनले टपलेस केटीसंग पाटीमा मस्ती गरे । ११ जुलाईको रात आयोजना गरेको पार्टीमा उनले अनलिमिटेड स्याम्पेनको व्यवस्था गरेका थिए । रातभर सबैले रक्सी पिउने व्यवस्था समेत गरिएको थियो ।

उनले आफ्नो कोठामा ८ जनालाई खाना खाने व्यवस्था मिलाउन टेबल लगाएका थिए । द सनको रिपोर्ट अनुसार उनले आफ्नो रुममा केही महत्वपूर्ण पाहुना राखेका थिए । सञ्चार माध्यमले एक रातमा ५ लाख ७२ हजार पाउण्ड अर्थात ७ करोड नेपाली रुपैयाँ खर्च गरेको जनाएका छन् । आफ्नो नयाँ ब्राण्ड स्थापित गर्नका लागि उनी लण्डन पुगेका थिए । १३ सय करोड रुपैयाँका मालिक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनले विभिन्न खेलमा धेरै लगानी गरेका छन् ।

पाटीमा उनको आसपास केटीहरु बसेका थिए । तर केहीहरु आआफ्नै सुरमा रहेका थिए । उनी पनि आफ्नो सुरमा रहेको तस्वीरमा देख्न सकिन्छ । इंस्टाग्राममा डेनका २ करोड ७४ लाख फलोअर्स रहेका छन् । धेरै केटी विकिनी पहिरनमा उनको इंस्टाग्राममा देख्न सकिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah