क्यानडामा जारी ग्लोबल टी-२० क्रिकेट लिगमा नेपाली खेलाडी सोमपाल कामी आवद्ध टिम विनीपेग हक्सले बिहीबार ब्रम्पटन उल्भ्ससँग खेल्नेछ ।

नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुने यो खेलमा हक्स तेस्रो जितका लागि मैदानमा उत्रनेछ । यसअघिको खेलमा सन्दीप लामिछानेको टिम टोरन्टो नेश्नल्सलाई तीन विकेटले हराएको हक्सको तीन खेलबाट चार अंक रहेको छ ।

उसले दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको थियो । बिहीबारको खेलमा नेपाली खेलाडी सोमपाल कामी खेल्ने मौका पाउने संभावना न्यून रहेको छ । रायाद इम्रितको कप्तानीमा रहेको टिममा सोमपाल पहिलो पटक आवद्ध भएका हुन् । यसअघिको खेलमा बेन्चमा बसेका सोमपाल यही प्रतियोगिताका लागि सिंगापुरबाट सोझै क्यानडा गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah