भारतको बिहार राज्यमा पर्ने मुंगर जिल्ला निवासी साकाल देव टुड्डूलाई मान्छेहरू महात्माजी भन्ने गर्छन्। उनको टाउको विशाल देखिन्छ। जटाधारी ६३ वर्षीय टुड्डूले टाउको ननुहाएको ४० वर्षभन्दा बढी भयो। उनको जटा छ फिट लामो छ।

 

ईश्वरले आफूलाई कपाल नकाट्न र रक्सी–चुरोट नखान आदेश दिएको उनी बताउँछन्। उनी घरेलु उपचारमा पोख्त छन्। खास गरी, सन्तानहीन दम्पतीको उपचार गर्छन्। आफ्नो जटा ईश्वरको वरदान भएको उनी बताउँछन्। उनीसँग फोटो खिचाउन टाढा–टाढाबाट मान्छेहरू आउने गर्छन्।

 

वन विभागमा ३१ वर्ष काम गरेका टुड्डुका तीन छोरा र तीन छोरी छन्। पत्नी रुपिया देवीलाई उनको जटा सामान्य लाग्ने उनी बताउँछन्। संसारमा सबैभन्दा लामो जटा (ड्रेडलक)को रेकर्ड भने अमेरिका, फ्लोरिडाकी आशा मन्डेलाको नाममा छ। उनको जटा १ सय १० फिट लामो छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah