चीनमा एउटा यस्तो ठाउँ छ जहाँ मृतकको अन्त्येष्टिको बेला उसका परिवारहरु नाचगान गर्दछन् अनि त्यसक्रममा अश्लील नाच पनि देखाइन्छ । चीनका कतिपय ग्रामीण इलाकामा अन्तिम संस्कारको बेला युवतीहरुको अश्लील नाचको आयोजना गर्ने परम्परा रहेको छ ।

सदियौँदेखि चलिरहेको यो परम्पराले समयसँग आधुनिक रुप पाएको छ । महिलाहरुले आफ्नो पतिको मृ त्युसँगै नग्न नर्तकीहरु बोलाउँछन् । ती नर्तकीहरुले न ग्न नाचमात्र होइन रोएको नाटक पनि देखाउँदछन् ।

अन्त्येष्टिका क्रममा अश्लील नाच देखाउने यो परम्पराका पछाडि एउटा अनौठो तर्क छ । अन्त्येष्टिमा अश्लील नाच देखाउनु मृतकलाई शानदार तथा अन्तिम विदाइको उपहार भएको विश्वास गरिन्छ । यस्तो नाच देखाउनाले मलामीहरुको संख्या धेरै हुने र जति धेरै मलामी भयो मृतकको आत्माले उति नै धेरै शान्ति प्राप्त गर्ने विश्वास पनि रहिआएको छ । चीन सरकारले यो प्रथालाई गैरकानूनी घोषित गर्दै प्रतिबन्ध लगाएको छ । तथापि, चीनका कतिपय ग्रामीण क्षेत्रमा यो परम्परा निर्वाध रुपमा चलिरहेको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah