अमेरिकाको एक युवती छिन् जसले आफ्नो पाल्तु कुकुरको पिसाब पिउने गर्छिन । उनी हुन् लीन ल्यू । कुकुरको पिसाब पिउनाले अनुहारमा दाग धब्बा नआउने र क्यान्सरजस्तो रोगबाट पनि बच्न सकिने उनको मान्यता छ । एक खबरका अनुसार, उनले बिना हिचकिचाहट एक गिलास पिसाब नियमितरुपमा पिउने गर्दछिन् ।

आफ्नो कुकुरले पिसाब कम भएमा लीनले छिमेकीको कुकुरको पिसाब समेत माग्ने गर्दछिन् । ‘मलाई मानिसले मेरो चम्किलो अनुहारको रहस्य सोध्ने गर्छन्, मेरो जवाफ हुन्छ मेरो कुकुरको पिसाब’ लीन भन्छिन् । लीनले आफूलाई सुरुमा पिसाब पिउँदा एकदमै अजीब लागेको र पछि आदत भएको बताउँछिन् । यदि तपाई पनि आफ्नो अनुहार सफा, चम्किलो र दागरहित बनाउने हो भने कुकुरको पिसाब पिएर हेर्ने कि ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah