प्रकाश योगी
मलेसिया मा हुने नेपाली सास्कृतिक कार्यक्रम का लागी नेपाल बाट चार कलाकार मलेसिया आउने भएका छ्न । हरिराया कन्सर्ट २०१७ नामक कार्यक्रम लाइ मकालु सांगीतिक सरगम ले आयोजना गर्ने भएको छ । हरिराय कन्सर्टका लागी नेपाल बाट चर्चित सुपर स्टार गायक राजेश पायल राइ चर्चित हास्यकलाकार दिनेश काफ्ले चर्चित लोक गायिका मिना लामा डान्सर मोडल मल्लिका थोकर तामाङ को बेजोड प्रस्तुती रहने छ । यसै गरि मलेसिया मा निकै चर्चित रहेका र दर्शक को मन जित्न सफल गायक श्री राइ र दर्जनौं स्थानिय कलाकार को प्रस्तुती रहने आयोजक मचिन्द्र लिम्बुले जानकारी दिनुभयो ।

कार्यक्रम २५ जुन २०१७ देवन हल मलक्का र २६ जुन टिजे मार्केट सेनाइ जोहर मा दिउँसो १२ बजे बाट कार्यक्रम सन्चालन हुने छ गायक तथा आयोजक श्री राइले जानकारी दिनुभयो । कार्यक्रम मा उपस्थितभै कार्यक्रम सफल पारी दिन हुन आयोजक माया राइले सम्पुर्ण मलेसियामा बस्ने नेपाली हरुमा आग्रह गर्नुभयो साथै मगर संघले आयोजना गरेको भाग्यशाली उपहार योजनाका बिजेता हरुलाइ नेपाल बाट आउने कलाकार बाट पुरस्कार प्रदार गरिने छ ।गोर्खाली रेस्टुरेन्ट को प्रायोजन मा हुने कार्यक्रम मा www.sawalnepal.com मिडिया पाटनर रहेक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah