प्रकाश योगी गैर आबासिय नेपाली संघ (एन आर एन ए ) इजरायलले आयोजना गरेको नया बर्ष सांगीतिक साझ २०७४ का लागी नेपाल चर्चित कलाकारहरु हास्यकलाकार मनोज गजुरेल चर्चित लोक गायक प्रकाश कटुवाल गायिका रजिना रिमाल आज नेपाली समय साझ ६ बजे नेपालबाट कार्यक्रममा आफ्नो प्रस्तुति दिन इजरायल प्रस्थान गरेका छ्न । कार्यक्रम बाट जम्मा भएको रकम इजरायलमा रहेका विभिन्न रोगबाट पिडित नेपालहरुका लागी खर्च गरिने आयोजक संस्था ले जानकारी दिएको छ ।कार्यक्रम यहि अप्रील १४ तारिक शुक्रवार बाइजम्यान स्ट्रीट ६०अभिभमा आयोजना हुने छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah