विश्वका विभिन्न रोचक स्थानहरुमध्ये मेक्सिकोस्थित आइल्याण्ड अफ दी डल्स पनि एक हो । गुडियाको टापुका रुपमा प्रख्यात उक्त टापु हजारौं डरलाग्दा गुडियाहरुको घर हो ।

मेक्सिको सिटीको बाहिरी इलाकामा रहेको आइल्याण्ड अफ दी डल्स अर्थात् गुडियाको टापु हजारौं डरलाग्दा गुडियाको घर हो । यो टापुका रुख तथा पर्खालहरुमा यस्ता गुडिया झुण्डाइएको छ । यी टाँगिएका गुडियाहरुको पछाडि एक रहस्यमय कहानी छ । यो टापुको हेरचाह गर्ने एक व्यक्तिले यी गुडियाहरु यहाँ टाँगेको र तिनले नै समुद्री तटमा एक बालिकालाई अनौठो हालतमा म’ रेको अवस्थामा श’ व फेला पारेको भनाई छ ।

मृ’ त बालिकाको ला’ सको नजिक एक गुडिया पनि भेटिएको र उनले ती बालिकाको अ’न्त्येष्टि गरी गुडियालाई नजिकको रुखमा झुण्डाइदिएको थियो । त्यसपछि ती व्यक्तिले डरलाग्दा सपना देख्नुका साथै म’ रेकी बालिकाको आवाज सुन्न थाल्यो । त्यो घ’टनापछि ती व्यक्तिले आफ्नो जीवनका बाँकी ५० वर्ष सोही खालका गुडियाहरु टापुका विभिन्न ठाउँमा टाँगेर बिताएको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah