इन्डानेशियामा एक व्यक्तिले एउटै मण्डपमा आफ्ना दुई प्रेमिकासँग विवाह गरेका छन् । यो विवाहको भिडियो र तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि चर्चाको विषय बनेको छ ।

मुश्लिम बाहुल्यता भएको देश इन्डोनेशियामा बहुविवाह सामान्य हो । कुरानका अनुसार एक मुस्लिम व्यक्तिले आफूसँग चार श्रीमती राख्न सक्छन् । इन्डोनेशियाली कानून अनुसार यदि जेठी श्रीमतीले यसको मञ्जुरी दिए पुरुषले एकभन्दा बढीसँग विवाह गर्न सक्छन् । यही कानूनको आधारमा यी व्यक्तिले आफ्ना दुई प्रेमिकालाई एकसाथ विवाह गरेका हुन् ।

भाइस इन्डोनेशियाले स्थानीय मिडियलाई उद्धृत गर्दै लेखेको छ, ‘म यी दुबैको मन दुखेको हेर्न सक्दिनँ त्यसकारण यी दुबैलाई विवाह गर्ने निर्णय गरेँ ।’ उक्त भिडियो अगस्ट १७ मा पोस्ट गरिएको थियो । फोटो र भिडियोमा देखिए अनुसार दुलहा बीचमा बसेका छन् भने छेउछेउमा दुई दुलही छन् ।

इन्डोनेशियाको संस्कार अनुसार नयाँ दुलहाले आफ्ना दुई श्रीमतीलाई ०।७० डलर ९लगभग ८० रुपैयाँ० दाइजो पनि दिए । आफ्नो दायाँ बसेकी श्रीमतीलाई उक्त रकम दिएर दुई जनालाई बाँड्न भने ।

फोटो र भिडियोमा गम्भीरदेखि रोचक र हास्यास्पद प्रतिक्रिया आएका छन् ।

https://www.facebook.com/ani.purwani.9212/posts/487153378804247

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah