महिलाको व्यक्तित्व जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ। आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जुन शरीरको अंग तथा चालढालबाट व्यक्तित्वको परिचय दिने गर्दछ। यसरी जानौ महिलाको व्यक्तित्व

आँखा
निकै चञ्चल, चमक तथा गहिरो पातलो र वरपर लालिमासहितकोआँखा, भाग्यशाली महिला हुनुको प्रतिक हो साथै यस्ता महिलाहरु समाजको नेतृत्व गर्ने प्रकारका हुन्छन् । छोटो, सुस्त, उदास स्लेटी रङ्ग, गोलो, केही मुडी, खाली र केही परेवाको जस्तो आँआ भएका महिलाले कुरुपता प्रदर्शन गर्दछन् । यस्ता महिला चतुर हुन्छन् साथै उनीहरु जीवनमा अघि बढ्न चाहँदैनन् । रातो आँखा भएका महिलाहरु धोकेवाज र बेइमान हुन्छन् ।

यदि आँखा निकै लामो तथा हल्का लालिमायुक्त छ भने यस्ता महिला आवेशपूर्ण हुन्छन् भन्ने मान्न सकिन्छ । यस्ता आँखा भएका महिला समाजमा निकै लोकप्रीय हुन्छन् । गोलो वा कालो आँखा भएका महिलाहरु निकै सेक्सी हुन्छन् । सधैं निंदमा झै रहेने मदमस्त आँखा भएका महिला विपरीत लिङ्गीप्रति चाँचै आकर्षित हुन्छन् र चाँडै चरित्र त्याग गर्दछन् । नरम किनारा वा कालो पलवाला आँखा भएका महिला भाग्यशाली हुन्छन् । यदि आँखाको किनारमा हल्का रौं छ, आँखामा पँहेलोपन छ भने यस्ता महिला बढी विरामी हुन्छन् ।

नाक
यदि एउटी महिलाको नाक सुगाको जस्तो झुकेको छ भने उनी राम्रो स्वभाव, सम्पत्ति मन पराउने, चतुर तथा परिवारको हित चिताउने हुन्छन्। सामान्य लम्बाई तथा सिधा नाक भएका महिलाहरु सुन्दर, बुद्धिमान, मेहनती तथा मिजासिला प्रकारका हुन्छन् । छोटो नाक भएका महिलाहरु चलाख, चतर, शरारती वा कामातुर हुन्छन् ।

यदि कुनै महिलाको नाक बीचबाट फैलिएको छ वा अगाडिको भाग अधिक उच्च छ वा अधिक मोटो छ भने यस्ता महिला प्रेम, सहानुभूतिबाट बञ्चित हुन्छन् । यस्ता महिला दुष्ट प्रवृत्ति, चरित्रहीन वा निर्णय लिनमा हतार गर्ने प्रकारका हुन्छन् । यदि नाक बढी नै चौडा र मोटो छ भने यस्ता महिलाहरु आलसी, बलियो नेतृत्व, घमण्डी हुन्छन् । यदि नाकको टीप छोटो छ भने यस्ता महिला दासले झै जीवन बिताउने प्रकारका हुन्छन् । नाकको टिप लामो हुनु उनीहरुको कठोर स्वभावको प्रतिक हो । यदि टिप फैलिएकोछ भने श्रीमानको दीर्घायु हुनुको प्रतिक हो। नाकमा रौं भएका महिलाको स्थिति चतुर र अशुभव हुने गर्दछ। नोटः यो आँकलन केवल स्वभाविक रुपमा भगवान प्रदत्त शारीरिक अंग वा चालढालमा आधारित छ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah