
शनिबार बिहानै गाँउमा हात्ती पस्यो भनेपछि झापा अर्जुनधारा, मदनपुर, बिरिङखाेलामा बासिन्दाहरुमा हल्लाखल्ला मच्चियो । अब हात्तीले ज्यान लिने भयो भनेर डर पस्यो । जब हात्ती गाँउ छिर्यो स्थानीयहर घर छाडेर सुरक्षित स्थलमा निस्किए । गाँउमा हात्ती प्रवेस गरेको शान्तिनगरमा के कति क्षति पुर्याएको छ त्यो विवरण आउन बाँकी छ । हेर्नुहोस हात्ती गाँउ यसरी छिर्यो ।
https://www.youtube.com/watch?v=_Kr8k06RU0o



