प्रकाश योगी – नेपाली लोक दोहरी गीती एल्बम जोर धाराको पानी बजारमा सार्बजनिक भएको छ । सुमधुर स्वरकि गायिका मन्जरी गुरुङ र मोहर मिश्रको आवाजमा रहेको गीतमा लय श्री कृष्ण क्षेत्री शब्द गायक मिश्रकै रहएको छ । शंकर बिसी र होम धिताल को निर्देशनमा रहेको म्युजिक भिडियोको छयाङकन राजेश घिमेरेले गरेका छन । गीत माया प्रेमको बिषय मा बनेको छ । गीतमा शंकर बि सी र पार्बती राइको अभिनय रहेको छ ,रोशन धितालले सम्पादन गरेको म्युजिक भिडियो लाइ धिताल फिल्मस प्रा लीले बजार ब्यबस्थापन गरेको छ ।



