काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टि–२० को नयाँ वरियतामा  यथावत रहन सफल भएको छ ।

आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ११ औँ स्थानमै यथावत रहेको छ  । अघिल्लो महिना पनि नेपाल ११ औँ स्थानमा नै थियो ।नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटिङ अंक पाएको छ ।

टि–२० वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड रहँदा भारत तेस्रो र अष्ट्रेलिया चौंथो स्थानमा रहेको छ भने दक्षिण अफ्रिका पाँचौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah